एक हफ्तामा ४२ हजार ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

364 Shares

न्युजिल्याण्डमा कोरोना संक्रमण पुन: उच्च बिन्दुमा पुगेको छ ।
स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो एक सातामा न्युजिल्याण्डमा ४२ हजार ७ सय ४० जनामा संक्रमण देखिएको हो ।
यो साता थप ६४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।
५८१ जनाको अस्पतालमा उपचार भईरहेको छ भने १५ जना आईसीयुमा रहेका छन् ।

सम्बन्धित समाचार

सबै