250
Shares
न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री क्रिस हिप्किन्सले प्रधानमन्त्री पदको सपथ लिएका छन्
उनलाई न्युजिल्याण्डकी गभर्नर जनरल सिन्डी किरोको सपथ खुवाएकी थिईन् ।
जसिन्डा आर्डेनले आज बिहान प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि किरोले नयाँ प्रधानमन्त्त्रीमा क्रिस हिप्किन्सको नाम घोषणा गरेकी थिईन् ।