404
Shares
अकल्याण्डमा लगातारको वर्षाले बाढी ल्याएको छ ।
हिजो साझँ देखि परेको अविरल वर्षाले अकल्याण्डको अधिकांश क्षेत्र डुबानमा परेको छ ।आज दिनभरीमा अकल्याण्डमा १५४ मिल्लिमिटर वर्षा भएको मेटसर्भिसले जनाएको छ । अकल्याण्ड बिमानस्थलमा पानी पसेपछि हवाई उडानहरु स्थगित गरेको बताईएको छ ।

उता अकल्याण्डका सडक मार्ग समेत बाढीले प्रभावित पारेको छ ।