तस्बिरमा हेर्नुहोस् डुबानमा परेको अकल्याण्ड

422 Shares

लगातारको वर्षापछि आएको बाढीका कारण न्युजिल्याण्डको सबै भन्दा ठुलो शहर अकल्याण्डका अधिकांश क्षेत्र डुबानमा परेको छ ।
अकल्याण्डमा २३ वर्ष यताकै अत्याधिक पानी परेको र लगातर वर्षा नरोकिएकाले डुबानमा परेको हो ।
अकल्याण्डको सडक मार्ग देखि हवाईसेवा समेत अवरुद्द हुन पुगेको छ । अकल्याण्ड बिमानस्थलमा पानी पसेपछि सम्पूर्ण उडान रद्द गरिएको छ । अकल्याण्ड आउने उडानहरु काईसचर्च डाईभर्ट गरिएको छ भने । आन्तरिक उडानलाई रद्द गरिएको अकल्याण्ड एयरपोर्टले जनाएको छ । अकल्याण्डमा  State of Emergency घोषणा गरिएको छ भने आजै प्रधानमन्त्री क्रिस हिप्किन्स अकल्याण्ड जाने कार्यक्रम तय भएको छ ।

तस्बिरमा हेर्नुहोस् डुबानमा परेको अकल्याण्ड: 

तस्बिरहरु: सामाजिक सन्जालबाट

सम्बन्धित समाचार

सबै