216
Shares
अबिरल वर्षा पछि अकल्याण्डको लगायत नर्थ आईल्याण्डको बिभिन्न ठाउँमा आएको बाढीमा परेर हालसम्म ४ जनाको मृत्यु भएको अकल्याण्ड प्रहरीले जनाएको छ । केही दिन देखिको वर्षाका कारण न्युजिल्याण्डको नर्थ आईल्याण्डको उत्तरी भुभाग डुवानमा परेको थियो ।