312
Shares
न्युजिल्याण्डको दुई शहरमा आज Public Holiday अर्थात सार्वजनिक बिदा रहेको छ । नर्थ आईल्याण्डको अकल्याण्ड र साउथ आईल्याण्डको नेल्सन शहरमा आज जनवरी ३० तारिकका दिन सार्वजनिक बिदा हुने गर्दछ । बिशेष गरि फेबुअरी १ आसपास रहेको पहिलो सोमबार न्युजिल्याण्डका यि दुई शहरमा वर्षगाठँ मनाउने गरिन्छ । आज अकल्याण्डमा Auckland Anniversary Day तथा नेल्सनमा Nelson Anniversary day मनाईदै छ ।