न्युजिल्याण्डमा चक्रवात आँधीले पारेको प्रभाव (तस्बिर)

305 Shares

चक्रवात आँधीका कारण न्युजिल्याण्डको जनजीवन प्रभावित भएको छ ।

आँधीका कारण नर्थ आईल्याण्डका अधिकाशं भुभाग प्रभावित बनेको हो ।

यहाँ लगातर हावाहुरी सहित वर्षा भईरहेको छ ।

सम्बन्धित समाचार

सबै