नर्थ आईल्याण्डका बिभिन्न भागमा लगातार वर्षाका कारण पुन: डुबान, सयौं बिस्थापित

285 Shares

न्युजिल्याण्डको नर्थ आईल्याण्डका केही भागमा लगातार परेको वर्षाले पुन डुबानमा परेको छ ।
नर्थल्याण्ड, कोरोमन्डल, अकल्याण्ड लगायतका क्षेत्रमा लगातारको वर्षा पनि बाढी आएको छ ।
यि क्षेत्रमा रहेको गहिरो स्थान र तटिय क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।
डुबानमा परेर हालसम्म सयौं को संख्यामा मानिसहरु बिस्थापित हुनु परेको बताईएको छ ।

सम्बन्धित समाचार

सबै