261
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स र अमेरिकी राष्ट्रपती जो बाईडेनबिच भेट हुने भएको छ ।
दुई नेता बिच पपुवा न्युगिनीमा भेट हुन लागेको हो । United States – Pacific Summit का क्रममा प्रधानमन्त्री हिप्किन्सले बाईडेन सँग भेट्ने छन् ।
उक्त सम्मेलन भाग लिन प्रधानमन्त्री हिप्किन्स आउदो मे २१ तारिकको दिन पपुवा न्युगिनी तर्फ प्रस्थान गर्दै छन् ।