330
Shares
न्युजिल्याण्ड सरकारले पछिल्लो केही महिना यता देशमा भएको प्राकृतिक बिपदीको क्षतिको पुनर्स्थापना गर्न करिब एक अर्ब डलरको राहत प्याकेज घोषणा गरेको छ ।
उक्त रकम चक्रवात गेब्रिएल र अकल्यान्डमा बाढीबाट भएको क्षति पुनर्स्थापना गर्न सडक, रेल र विद्यालय मर्मत, बाढी संरक्षण र मानसिक स्वास्थ्य लगायतका बिभिन्न बिषयमा खर्च गर्ने सरकारको योजना रहेको छ ।
सरकारले आउदो बिहीवार २०२३ का लागि बजेट सार्वजनिक गर्दै छ । अर्थ मन्त्री ग्रान्ट रोबटसनले देशको बजेत सार्वजनिक गर्ने छन् ।