252
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच भेट भएको छ ।
दुई नेता बिच आज साझँ पपुवा न्युगिनीमा भेट भएको हो ।
पहिलो पटक भेट गरेका दुई नेताले न्युजिल्याण्ड र भारत बिचको सम्बन्धका बिशेषमा चर्चा गरेका थिए ।
न्युजिल्याण्ड र भारतबिच व्यापार, शिक्षा, खेल लगायतका बिषयमा कुरा भएको थियो ।
