आम निर्वाचनका लागि २० हजार नयाँ कर्मचारी आवश्यक, यसरी गर्नुहोस् Apply !

352 Shares

न्युजिल्याण्डमा आगामी अक्टोबर १४ हुने आमनिर्वाचनको तयारी सुरु गरिएको छ ।
निर्वाचन आयोगका अनुसार आउदो निर्वाचनका लागि करिब २० हजार नयाँ कर्मचारीको आवश्यक पर्ने छ ।
आयोगले निर्वाचनका क्रममा बिभिन्न प्रयोजनका लागि भनेर २० हजार कर्मचारीको माग गरेको छ । यसमा IT, Communication, Human Resources, Data Admin, Data Entry, Finance लगायतका क्षेत्रहरु रहेका छन् । आयोगले कामको आधारमा
२६ डलर प्रति घण्टा देखि ३३ डलर प्रति घण्टा सम्म पारिश्रमिक दिने बताएको छ । यस्मा ८ % बिदा खर्च (Holiday Pay) पनि अतिरिक्त पाईने छ । कर्मचारीहरुले निर्वाचन आयोगको कार्यलय देखि निर्वाचन क्षेत्र र मतदान स्थल समेतमा काम गर्नु पर्ने छ । यो जागिरको लागि https://work.elections.nz/home मा आफ्नो आवेदन दिन सकिने छ ।

सम्बन्धित समाचार

सबै