375
Shares
ओक्टोबरमा हुने आम निर्वाचनका लागि सत्तारुढ दल लेबरले आफ्नो उमेदवारको सुची सार्वजनिक गरेको छ । लेबरको तर्फबाट ७६ जना उमेद्वारको नाम सार्वजनिक गरिएको छ । यसमा अहिलेको मन्त्रीमन्डलमा रहेका सबै मन्त्रीहरुले स्थान सुरक्षित राखेका छन् ।
यि हुन् लेबरका तर्फबाट आउदो निर्वाचनमा उठेका उमेदवारहरु: