327
Shares
प्रधानमन्त्री क्रिस हिप्किन्सले न्युजिल्याण्डको बजारमा पाइने फलफुल र तरकारीमा लाग्दै आएको कर हटाउने घोषणा गरेका छन् ।
आज आफ्नो निर्वाचन क्षेत्रमा अयोजित एक कार्यक्रममा फलफुल र तरकारीमा लाग्दै आएको कर हटाउने घोषणा गरेका हुन् । यस्ले न्युजिल्याण्डको Lost of Living लाई सुधार्ने अवसर दिने उनले बताए ।