न्युजिल्याण्डमा आज २० नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २० जनामा कोरोनाको संक्रमण भेटिएको हो ।