284
Shares
लेबर पार्टीका नेता क्रिस हिप्किन्स र नेसनल पार्टी का नेता क्रिस्टोफर लक्सन आज पहिलो चुनावी बहस गर्दै छन् ।
दुई नेता बिच आज साझँ ७ बजे आउदो चुनावलाई लिएर चर्को बहस हुने देखिएको छ । उक्त बहस TV NZ Plus र One News मा हेर्न सकिने छ ।
दुई नेता बिच पहिलो पटक हेड टु हेड बहस हुन लागेको हो ।