ईजरायल पुग्यो नेपाल एयरलाईन्सको बिमान, २५० नेपाली लिएर आजै फर्किने

324 Shares

युद्धग्रस्त इजरायलमा नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान इजरायलको तेल अबिब बिमानस्थलमा अवतरण भएको छ ।

अब नेपाल फर्किने नागरिकलाई दुई घण्टाभित्र विमानमा राख्ने र त्यहाँको समयअनुसार १ बजेर १० मिनेटमा नेपालका लागि उडान भर्ने तालिका रहेको छ ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना नेपाली फर्किने छन् ।

सम्बन्धित समाचार

सबै