आमनिर्वाचनको अन्तिम नतिजा नोभेम्बर ३ मा सार्वजनिक गरिने

334 Shares

न्युजिल्याण्डमा गत अक्टोबर १४ मा सम्पन्न आमनिर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुन केही समय लाग्ने भएको छ । न्युजिल्याण्डको निर्वाचन आयोगका अनुसार आउदो नोभेम्बर ३ तारिकका दिन मात्र अन्तिम नतिजा सार्वजनिक गरिने भएको छ । स्पेसल भोटको गणना भईरहेको र केही स्थानमा पुन: मतगणना गर्नु परेकाले अन्तिम नतिजा ३ नोभेम्बरमा सार्वजनिक गरिने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

सबै