न्युजिल्याण्डमा भाईटिकाको शुभ साईत १५ नोभेम्बर बिहान ११: १९ मा

403 Shares

तिहार आउन अब केही दिनमात्र बाँकी छ । तिहारको प्रमुख दिन भाइटीकाको शुभ साइत नेपालमा कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेट रहेको छ । न्युजिल्याण्डमा भाईटिकाको शुभ साईत १५ नोभेम्बर बिहान ११: १९ मा परेको छ ।

विदेशमा भने फरक–फरक समयमा उत्तम साइत परेको छ । विदेशमा रहेकाहरूलाई लक्षित गरेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भाइटीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

सबै