न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले प्रधानमन्त्री पदको सपथ लिएका छन् । उनले सोमबार गभर्नर जनरल सिन्डी किरो मार्फत ४२ औँ प्रधानमन्त्रीको सपथ लिएका हुन् ।