यि हुन् न्युजिल्याण्ड सरकारका नयाँ मन्त्रीहरु (सुची सहित)

448 Shares

नेसनल पार्टीका नेता क्रिस्टोफर लक्सन न्युजिल्याण्डका ४२ औँ प्रधानमन्त्रीमा नियुक्त भएसगैँ न्युजिल्याण्डमा आगामी ३ वर्षका लागि नयाँ सरकार गठन भएको छ । सत्ता साझेदारीमा नेसनललाई एक्ट पार्टी र एनजेड फर्स्टले समर्थन जनाएको छ । नेसनलका ४९ सांसद, एक्टका ११ जना र एनजेड फर्स्टका ८ जना गरि ६८ सांसदको समर्थनमा लक्सन देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्री नियुक्त भएसगैँ लक्सनले आफ्नो मन्त्री मण्डल बिस्तार गरेका छन् । हेर्नुहोस् न्युजिल्याण्ड सरकारका नयाँ मन्त्रीहरुको सुची ।

ministerial-list-27-november-2023

सम्बन्धित समाचार

सबै