323
Shares
न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आफ्नो पहिलो बिदेश भ्रमण आगामी महिना गर्ने भएका छन् । उनले क्रिसमस अघि अष्ट्रेलियाको भ्रमण गर्ने भएका छन् । उनको अष्ट्रेलिया भ्रमणको मिति तय नभएता पनि आउदो क्रिसमस अघि अष्ट्रेलियाको भ्रमण गर्ने पक्का भएको हो ।