न्युजिल्याण्डमा गठन भएको नयाँ सरकारले आगामी १०० दिनका लागि योजनाहरु सार्वजनिक गरेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएसगैँ बसेको मन्त्रीपरिषदको पहिलो बैठकले नयाँ सरकारको आगामी १०० दिनका ४९ योजना हरु सार्वजनिक गरेको छ ।