नयाँ संसदको पहिलो बैठक आज बस्दै

273 Shares

न्युजिल्याण्डको नयाँ संसद अर्थात ५४ औं प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ । नेसनल पार्टी सत्तामा फर्किए सँगै अब संसदमा लेबर पार्टी प्रमुख प्रतिपक्षि दलको भूमिकामा रहने छ । त्यस्तै ग्रिन पार्टी र माओरी पार्टी क्रसबेन्चमा रहने छन् । उता नेसनललाई नयाँ सरकार बनाउन सहयोग गर्ने एक्ट र एन्जेड फर्स्ट पार्टी पनि सत्तापक्ष हुने छन् ।

सम्बन्धित समाचार

सबै