विश्वको सुरक्षित एयरलाइन्सको सुचीमा न्युजिल्याण्डको एयर न्युजिल्याण्ड पहिलो नम्बरमा आएको छ । सन् २०२४ को लागि विश्वको सबैभन्दा सुरक्षित एयरलाइन्सको नाम सार्वजनिक गर्दै एयर न्युजिल्याण्डलाई विश्वकै सुरक्षित एयरलाइन्स घोषणा गरिएको हो । फोर्ब्सले सन् २०२४को लागि यात्रा गर्न सुरक्षित २५ एयरलाइन्सको नाम सार्वजनिक गरेको हो । दोस्रोमा अष्ट्रेलियाको क्वान्टस, तेस्रोमा अष्ट्रेलियाकै भर्जिन अष्ट्रेलिया रहेको छ । त्यस्तै चौथो सुरक्षित एयरलाइन्समा युएईको ईतिहाद र पाचौँमा कतार एयरलाइन्स रहेको छ । त्यस्तै अन्य सुरक्षित एयरलाइन्स यसप्रकार रहेका छन् ।
Emirates
All Nippon Airways
Finnair
Cathay Pacific Airways
Alaska Airlines
SAS
Korean Air
Singapore Airlines
EVA Air
British Airways
Turkish Airlines
TAP Air Portugal
Lufthansa/Swiss Group
KLM
Japan Airlines
Hawaiian Airlines
American Airlines
Air France
Air Canada Group
United Airlines