436
Shares
पुर्व प्रधानमन्त्री जसिन्डा आर्डेनले विवाह गरेकी छिन् । उनले हिजो शनिबार आफ्ना पार्ट्नर क्लार्क गेफोर्डसँग विवाह गरेकी हुन् । सन् २०१९ मा ईगेँजमेन्ट गरेका यि जोडीले सन् २०२२ मा नै बिहे गर्ने घोषणा गरेका थिए । तर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढे सँगै उनिहरुले बिहे स्थगित गरेका थिए । सन् २०१४ देखि प्रेम सम्बन्धमा रहेका यि दुई बिच नर्थ आईल्याण्डको हक्स बेमा विवाह भएको हो ।
उनिहरुको ५ वर्षकी छोरी छिन् । ४३ वर्षकी जसिन्डाले ४७ वर्षका आफ्ना पार्टनर गेफोर्ड सँग बिवाह गरेकी हुन् ।