कम भ्रष्ट देशको सुचीमा न्युजिल्याण्ड तेस्रो

374 Shares

 

विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजिल्याण्ड दोस्रोबाट तेस्रो स्थानमा झरेको छ ।

डेनमार्क २०२३ ट्रान्सपरेन्सी इन्टरनेशनल करप्सन पर्सेप्शन इन्डेक्समा ९० अंकमा शीर्ष स्थानमा परेको छ भने फिनल्याण्ड ८७ अंकका साथ दोस्रो स्थानमा छ।

८५ अंकका साथ न्युजिल्यानण्ड तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

सबै