न्युजिल्याण्डका प्रधानमन्त्रीले भेटे मलेसिया र थाईल्याण्डका प्रधानमन्त्री लाई

293 Shares

न्युजिल्याण्ड का प्रधानमन्त्री क्रिस्टोफर लक्सनले मलेसिया र थाईल्याण्डका प्रधानमन्त्रीसँग भेटे गरेका छन् ।
दक्षिणपूर्वी दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियान र अष्ट्रेलिया बिच जारी बैठकमा सहभागी हुन अष्ट्रेलियाको मेलबर्न पुगेका प्रधानमन्त्री लक्सनले बिभिन्न देशका प्रतिनिधि सँग भेट गरेका हुन् । उनले ब्रुनईका सुल्तान सँग पनि भेट गरेका छन् । भेटमा न्युजिल्याण्ड र बिभिन्न देशबिच व्यापार र समुधुर सम्बन्धका बारेमा कुराकारी भएको प्रधानमन्त्री लक्सनले सामाजिक सन्जालमार्फत जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

सबै