सगरमाथासम्म पुग्यो माओरी झन्डा

578 Shares

न्युजिल्याण्डका रैथाने माओरी समुदायको झन्डा विश्वकै अग्लो शिखर सगरमाथा सम्म पुगेको छ । Matawhero Lloyd नाम गरेका एक माओरी समुदायका न्युजिल्याण्ड नागरिकले सगरमाथाको बेस क्याम्पमा समुदायको झन्डा फहराएका छन् ।

उनका अनुसार अब झन्डालाई सगरमाथाको चुचुरो सम्म पुर्याउने उन्को लक्ष्य रहेको छ । ‘मेरो उद्देश्य मओरी झन्डालाई शिखरमै फहराउने हो, त्यस्को लागि पहिलो चरण सफल भएको छ’ उनले भने ‘ अब अन्तिम चरण सगरमाथाको टुप्पोमा पुर्‍याउनु छ ‘ । माओरी संस्कृति र भाषा साझा गर्न माओरीहरूको प्रतिनिधिमण्डल सगरमाथामा आउने उनको विश्वास छ।

सम्बन्धित समाचार

सबै