रोतोरुवा नजिकै मध्यरातमा गयो ५.१ रेक्टर स्केलको भुकम्प

383 Shares

न्युजिल्याण्डको नर्थ आईल्याण्डमा गएराती भुकम्प गएको छ । रोतोरुवाबाट १० किलो मिटर दक्षिणमा राती २:१९ मा ५.१ रेक्टर स्केलको भुकम्प गएको जियो नेटले जनाएको छ । भुकम्पको गहिराई १६८ किलोमिटर भएकोले यसलाई सामान्य भुकम्पको रुपमा लिईएको छ । भुकम्पको महसुस केही मानिसले गरेको जियो नेटले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

सबै