वेलिङ्टनमा भारतिय राष्ट्रपतिको स्वागत (तस्बिरहरु ) – New Zealand News Nepal (NZ News Nepal)

वेलिङ्टनमा भारतिय राष्ट्रपतिको स्वागत (तस्बिरहरु )

   August 8, 2024  

३ दिने राजकिय भ्रमणका लागि हिजो राती न्युजिल्याण्ड आईपुगेकी भारतिय राष्ट्रपती दौप्रदी मुर्मुको राजधानी वेलिङ्टनमा स्वागत गरिएको छ ।

गभरमेन्ट हाउसमा आज बिशेष कार्यक्रमको बिच राष्ट्रपती मुर्मुलाई न्युजिल्याण्डकी राष्ट्रप्रमुख गभर्नर जनरल सिन्डी किरोले औपचारिक स्वागत गरेकी थिईन् ।

स्वागत कार्यक्रमपछि राष्ट्रपति मुर्मु र किरो बिच भेट भएको थियो । मुर्मुले आजै न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन सँग भेट गर्ने छिन् ।