न्युजिल्याण्डमा लक्ष्मी पूजा १ नोभेम्बर शुक्रबार, भाईटिका ३ नोभेम्बर आईतबार – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा लक्ष्मी पूजा १ नोभेम्बर शुक्रबार, भाईटिका ३ नोभेम्बर आईतबार

   October 27, 2024  

यो वर्षको दशै जस्तै न्युजिल्याण्डमा तिहारका दिन नेपाल भन्दा फरक पर्ने भएको छ ।
न्युजिल्याण्डमा तिहारको मुख्य दिन लक्ष्मी पूजा १ नोभेम्बर शुक्रबार परेको अन्तराष्ट्रिय पञ्चङ्ग निर्णय संघले जनाएको छ । नेपालमा भने अघिल्लो दिन अक्टोबर ३१ मा नै लक्ष्मी पूजा गरिने छ ।

भाईटिका भने नेपाल र न्युजिल्याण्डमा एकै दिन परेको छ । यो वर्षको भाईटिका ३ नोभेम्बर आईतबार परेको संघले जनाएको छ ।