साफ वुमन च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै छन् ।
दशरथ रंगशालामा खेल न्युजिल्याण्ड समय अनुसार मध्यरात पौने २ बजे सुरु हुने छ ।
नेपाली समय अनुसार भने खेल साझँ साढे ६ बजे सुरु हुने छ ।
नेपाल यसअघि ५ पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन।
खेल कान्तिपुर म्याक्स एचडी टि.भीको युटुब च्यानलबाट प्रत्यक्ष प्रसारण हुने छ ।


