न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन र चिनियाँ राष्ट्रपति सि जिङपिङ बिच भेट – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन र चिनियाँ राष्ट्रपति सि जिङपिङ बिच भेट

   November 16, 2024  

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन र चीनका राष्ट्रपति सि जिङपिङ बिच भेट भएको छ ।
दुई नेता बिच पेरुको लिमा शहरमा भेट भएको हो । भेटमा दुई देश बिचको आपसी समझदारीका बिषयमा छलफल भएको प्रधानमन्त्री लक्सनले बताएका छन् ।

एसिया-प्रशान्त आर्थिक सहयोगको ३६ औं वार्षिक सभामा भाग लिन पेरु पुगेका दुई नेता बिच भेट भएको हो । सभा आज सम्पन्न हुँदै छ ।