१८ वर्ष मुनिकाले लोट्टो टिकट खरिद गर्न नपाउने

373 Shares

१८ वर्ष मुनिकाले लोट्टो टिकट खरिद गर्न नपाउने

न्युजिल्याण्डमा अब १८ वर्ष भन्दा मुनिकाले लोट्टो टिकट खरिद गर्न नपाउने नियम आउने भएको छ ।

संसदमा यसै वर्ष यससम्बन्धी कानुन ल्याईने बताईएको छ । सम्भवत: यहि वर्षबाट १८ वर्ष मुनिकाहरूलाई लोट्टो खरिद गर्न प्रतिबन्ध लगाईने भएको छ ।

सम्बन्धित समाचार

सबै