न्युजिल्याण्डको सबैभन्दा ठुलो सहर अकल्याण्डमा यहि आउदो शनिबार नेपाल फेस्टिभल २०२५ आयोजना हुदै छ ।
अप्रिल १९ शनिबार आयोजना हुन गईरहेको नेपाल फेस्टिभल अकल्याण्डको Aotea Square मा दिउसो १२ बजे बाट सुरु हुने छ ।
फेस्टिभलमा नेपालि सांस्कृतिक प्रस्तुति, रमाइलो कार्यक्रमहरु , र स्वादिष्ट नेपाली खाना समेत व्यवस्था हुनेछ।



