भिजिट भिसा प्रकरण : नेपाल सरकारले बनायो छानबिन समिति

294 Shares

नेपाल सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो । भिजिट भिसा लगायतका प्रकरणमा जोडिएकाहरूको छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग, न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति बनाउनुपर्ने अडान राख्दै रास्वपाले प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आइरहेका थिए । 

सम्बन्धित समाचार

सबै