जेन जी प्रदर्शन: मृत्यु हुनेको संख्या ६ पुग्यो – New Zealand News Nepal (NZ News Nepal)

जेन जी प्रदर्शन: मृत्यु हुनेको संख्या ६ पुग्यो

   September 8, 2025  

काठमाडौँमा भएको जेनजीको प्रदर्शन तनावग्रस्त भएको छ। प्रदर्शनमा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु भएको बताइएको छ।  चारजनाको ट्रमा सेन्टरमा र २ जनाको सिभिल अस्पतालमा मृत्यु भएको स्रोतले जानकारी दिएको छ।  

प्रदर्शनमा सय बढी घाइते भएका छन्।  घाइतेहरूलाई सिभिल अस्पताल, एभरेस्ट अस्पताल र पाटन अस्पतालमा उपचारका लागि लगिएको छ।