संसद भवनमा प्रदर्शनकारीहरूले लगाए भीषण आगो – New Zealand News Nepal (NZ News Nepal)

संसद भवनमा प्रदर्शनकारीहरूले लगाए भीषण आगो

   September 9, 2025  

काठमाडौं – जारी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले संसद भवनमा भीषण आगलागी गरेका छन्। आगोले मुख्य भभवनमावन क्षति पुर्‍याएको बताइएको छ।