‘बाबु’ सम्बोधन गर्दै ओलीले दिए बालेनलाई बधाई – New Zealand News Nepal (NZ News Nepal)

‘बाबु’ सम्बोधन गर्दै ओलीले दिए बालेनलाई बधाई

   March 8, 2026  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् । झापा–५ बाट निर्वाचित भएका बालेनलाई ओलीले शनिबार बधाई र शुभकामना दिएका हुन् । 
बालेनलाई बाबु सम्बोधन गर्दै उनले ‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्ने कामना गरेका छन् ।   ‘बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई, तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना’ ओलीले भनेका छन् ।  

बालेनले ओलीलाई झन्डै ५० हजार मतले पराजित गरेका थिए  ।

Capture