आज थपिए २१ हजार ६ सय ५७ संक्रमित – New Zealand News Nepal (NZ News Nepal)

आज थपिए २१ हजार ६ सय ५७ संक्रमित

   March 15, 2022  

न्युजिल्याण्डमा आज मंगलवार थप २१ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो संगै न्युजिल्याण्डमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख पुगेको हो ।