प्रतिनिधि सभाका सांसदले लिए शपथ – New Zealand News Nepal (NZ News Nepal)

प्रतिनिधि सभाका सांसदले लिए शपथ

   March 26, 2026  

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

बिहीबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनीहरूले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद्को बहुउद्देश्यीय हलमा शपथ लिएका हुन्।