बालेन नेतृत्वको सरकारमा सबै मन्त्रीहरूको टुंगो (सुची सहित)

150 Shares

बालेन शाह नेतृत्वको नयाँ सरकारले पूर्णता पाएको छ। प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद्मा विभिन्न क्षेत्रका १५ जना मन्त्रीहरूको टुंगो लागेको हो।

बालेन्द्र शाह – प्रधानमन्त्री

स्वर्णिम वाग्ले – अर्थमन्त्री

सोबिता गौतम- कानुन

शिशिर खनाल – परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ- ऊर्जा

सुधन गुरुङ – गृहमन्त्री

अमरेशकुमार सिंह – उद्योगमन्त्री

प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री

गीता चौधरी – कृषीमन्त्री

विक्रम तिमिल्सिना- सञ्चारमन्त्री

दीपक साह – श्रममन्त्री

सस्मित पोखरेल- शिक्षामन्त्री 

खडक (गणेश) पौडेल – पर्यटनमन्त्री

सीता वादी- महिलामन्त्री 

निशा मेहता – स्वास्थ्य

सरकार गठनसँगै अर्थ, परराष्ट्र, गृह लगायतका महत्वपूर्ण मन्त्रालयहरूमा नयाँ अनुहारहरू चयन गरिएका छन्। मन्त्रिमण्डलमा युवादेखि अनुभवी व्यक्तिहरूको मिश्रण देखिएको छ।

नयाँ मन्त्रिमण्डलमा अपेक्षाकृत नयाँ र युवा अनुहारहरूको बाहुल्य रहेको छ। यसले सुशासन, पारदर्शिता र तीव्र विकासमा केन्द्रित हुने संकेत दिएको छ।

सम्बन्धित समाचार

सबै