744
Shares
न्युजिल्याण्डको Queenstown मा नेपाली नयाँ वर्षको अवसरमा Nepalese New Year Night 2079 हुने भएको छ । अप्रिल १५ शुक्रबारका दिन नेपाली नयाँ वर्ष २०७९ मनाउन उक्त कार्यक्रम आयोजना गरिएको छ । Queenstown Nepalese Society को आयोजनामा हुन लागेको कार्यक्रम Lake Layes Hall, Queenstown मा हुने छ । साझँ ४ बजे बाट सुरु हुने कार्यक्रम मध्यरात सम्म चल्ने छ । कार्यक्रममा खानपिनको साथमा भरपुर रमाइलोका लागि सांगेतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागि हुन टिकटको व्यवस्था गरिएको छ ।