State Highway 1 मा भयानक दुर्घटना, ७ जनाको मृत्‍यु (तस्बिर सहित)

614 Shares

State Highway 1 अन्तर्गत Picton- Blenhiem सडकखण्डमा भयानक सडक दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाईते भएका छन् । दुर्घटना आईतबार बिहान भएको हो । दुर्घटनामा ट्रक र ९ जना सवार भ्यान एक आपसमा ठोक्किएका थिए ।

प्रहरीका अनुसार दुर्घटना निकै भयानक भएको र केही मृतकको शव चिनिने अवस्थामा छैन । मृतकको शव हिजै Christchurch पुर्याइएको छ ।

सम्बन्धित समाचार

सबै