१० हजार नयाँ केस, ७४४ जना अस्पतालमा, एकै दिन ३४ को मृत्‍यु

383 Shares

न्युजिल्याण्डमा आज थप ३४ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ३ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएको छ । त्यस्तै ७४४ जना अस्पतालमा भर्ती छन् भने १७ जनाको आईसियुमा उपचार भईरहेको छ ।

सम्बन्धित समाचार

सबै