सन् २०२१ मा पानीमा डुबेर ९० जना न्युजिल्याण्डबासीको मृत्‍यु

351 Shares

वाटर सेफ्टी न्युजिल्याण्डले सन् २०२१ मा पानी मा डुबेर ९० जना न्युजिल्याण्ड बासीको मृत्‍यु भएको रिपोर्ट सार्वजनिक गरेको छ । यो संख्या पछिल्लो १० वर्ष कै सबै भन्दा उच्च रहेको बताईएको छ । पानीमा डुबेर मर्नेमा बढी माओरी समुदाय र एसियन पुरुष रहेको वाटर सेफ्टी जनाएको छ । न्युजिल्याण्डमा प्रत्यक एक लाख मानिसमा १ जनाको पानीमा डुबेर मृत्‍यु हुने गरेको छ । वाटर सेफ्टीले समुन्द्री तट र पानीमा खेल्न जादाँ सजक हुनु पर्ने बताएको छ ।

सम्बन्धित समाचार

सबै