२ हजार २ सय ४४ जनालाई कोभिड, २८८ जना अस्पतालमा

311 Shares

न्युजिल्याण्डमा आज २ हजार दुई सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २८८ जनाको अस्पतालमा उपक्घार भईरहेको छ । उनिहरु मध्ये दुई जनाको आईसियुमा उपचार हुँदै छ । त्यस्तै १७ जना संक्रमितको पछिल्लो २४ घण्टामा मृत्‍यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सबै