Taupo मा बिहानै भुकम्पको धक्का – New Zealand News Nepal (NZ News Nepal)

Taupo मा बिहानै भुकम्पको धक्का

   September 10, 2022  

Taupo मा आज बिहानै भुकम्पको धक्का महशुस गरिएको छ । जियो नेटका अनुसार Taupo को १० किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा ४.२ रेक्टर स्केलको भुकम्प गरेको हो । बिहान ६ बजेर ३६ मिनेट जाँदा भुकम्प गएको थियो । भुकम्पको झट्का समान्य भएपनी अधिकांशले महशुस गरेका थिए ।