सरकारले हटायो ट्राफिक लाईट सिस्टम, स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा मास्क लगाउनु नपर्ने – New Zealand News Nepal (NZ News Nepal)

सरकारले हटायो ट्राफिक लाईट सिस्टम, स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा मास्क लगाउनु नपर्ने

   September 12, 2022  

न्युजिल्याण्ड सरकारले एक वर्ष अगाडि लागु गरेको ट्राफिक लाईट सिस्टम आज मध्यरात बाट हट्ने भएको छ । सरकारले आज बसेको मन्त्रीपरिषद बाट यस्तो निर्णय गरेको हो । अब न्युजिल्याण्डमा कोरोनाको सबै प्रतिबन्धहरु फुकुवा भएका छन् । तर हस्पिटल, हेल्थ केयर, एज केयर, फार्मेसी लगायत स्वास्थ्य क्षेत्रमा मास्कको प्रयोग यथावत राखेको छ ।